News

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबिच भेटवार्ता
prachanda-sushma-sworaj भदौ - ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबिच भेटवार्ता भएको छ । बिहीबारदेखि चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड उचस्तरीय भेटवार्तामा व्यस्त रहेका छन् । विहान प्रधानमन्त्री प्रचण्डलाई राजकीयसम्मान गरिरएको थियो । अहिले विदेशमन्त्री स्वराज र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भइरहेको छ । दुई देशकाे सम्बन्ध सुधारका बिषयमा छलफल भइरहेको छ ।

bhetbarta pm puhpa kamal dahal prachanda sushma sworaj

विशेष