पाकिस्तानमा आत्मघाती हमला १४ जनाको मृत्यु

भदौ - ३१ । पाकिस्तानको एक मस्जिदमा आत्माघाती बम हमला हुँदा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । हमला मस्जिदमा नमाज पढिरहेको बेला भएको थियो ।
पाकिस्तानी प्रहरी हमलाको जाँचबुझ कार्यमा जुटेको छ । अहिलेसम्म यो हमलाको जिम्मा कुनै पनि आंतकबादी संगठनले लिएका छैँनन् ।
bomb blast
Pakistan
