News

सप्तकोशी नदीमा डुंगा पल्टियो

सप्तकोशी नदीमा डुंगा पल्टियो
असोज ०१ । सप्तकोशीमा डुंगा दुर्घटना भएको छ । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको प्रहरीले जनाएको छ । Koshi डुंगामा ४० भन्दा बढी यात्रु सवार थिए । नदीमा पसेका २२ भन्दा बढी यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ । स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।

dunga paltyo saptakoshi

विशेष