ताजा खबर राजनीति News

देउवाको असहयोगले रोकियो संविधान संशोधन

देउवाको असहयोगले रोकियो संविधान संशोधन

deuwa

असोज २ । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाए ।

गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल लगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएको छ ।

संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तुष्टि समेत बढ्न थालेको देखिएको छ । मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको मोर्चा आवद्ध नेताले बताए । कारोबार बाट

Shebahadur Deuba

विशेष