हिन्दूअधिराज्य घाेषणा ज्ञापनपत्र बुझाइयाे
असाेज - ०२ । राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले अाइतबार प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
सर्वोच्च अदालतमा उहाँको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य घोषणा गर्नुपर्ने, पाँच विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने लगायत माग राखी ज्ञापनपत्र बुझाएकाे छन् ।
मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको जनाएको छ । माग कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी मञ्चले दिएको छ ।
gyapan patra
rastriya sarokar manch nepal