एम्बुलेन्स र टिप्पर ठोकिँदा बिरामीका आफन्तको मृत्यु

असोज – २ । चितवनको टिकौली जंगलमा टिप्पर र एम्बुलेन्स ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी बताएको छ ।
एम्बुलेन्समा सवार बिरामीका आफन्त रत्ननगर–१ का माधव चौधरीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्व गइरहेको ना ६ ख ४५७३ नम्बरको ट्रिपरले सोही दिशामा गइरहेको ग २ च १२७१ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।
Accident
Ambulence
mirtue
