राप्रपा नेपालद्वारा संविधान दिवसको अवसरमा वक्तव्य जारी (पत्र सहित)

असोज - ०२ । नेपालको संविधान जारी गरेको एक वर्ष पुरा भएको अवसर राप्रपा नेपालले आइतबार एक वक्तव्य जारी गर्दै शुभकामना व्यक्त गरेकोे छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले उक्त वक्तव्य निकालेर संविधान कार्यान्वयन गर्न जटिलता रहेकोले सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । सो अवसरमा अध्यक्ष थापाले संविधानले सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
kamal Thapa
Raprapa Nepal

