प्रधानसेनापति क्षत्रीद्वारा हवाई सुरक्षा युनिटको निरीक्षण
असाेज ०२ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मध्यपृतना मुख्यालय तथा हवाई सुरक्षा निर्देशनालयअन्तर्गत विभिन्न युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी अाइतबार काठामाडौँ फिर्ता भएका छन् ।
निरीक्षण भ्रमणकै सिलसिलामा प्रधानसेनापति क्षत्रीले आइतबार गर्ने भनिएको उपत्यका पृतना मुख्यालयअन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण प्रतिुकूल मौसमका कारण स्थगित भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी गरिएको विप्तप्तिमा उल्लेख छ ।
Nepali Sena
rajendra chhetri