News

प्रधानमन्त्री निकटकैले गरे संयुक्त वक्तव्यको कडा आलोचना

प्रधानमन्त्री निकटकैले गरे संयुक्त वक्तव्यको कडा आलोचना
असोज - ०२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निकट मानिने नरेन्द्र जंग पिटरले नेपाल भारतबिचको संयुक्त वक्तव्यको कडा आलोचना गरेका छन् । पिटरले सामाजिक सञ्जालमा उक्त वक्तव्यकाे कडा अालाेचना गर्दै साझा सुरक्षा र अन्तराष्टिय मुद्दामा समान धारणा नभएकाेबारे असन्ताेष पाेखेका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा संयुक्त वक्तव्य जारी गरेका थिए । उनले अाफ्नै देश र पार्टीमा विश्वास दिलाउन नसकेकाे भन्दै कडा अालाेचना गरेका हुन् । narendra-jung-pitter उनले संयुक्त वक्तव्यको एघार बुँदामा उल्लेखित सन्दर्भलाई बेठीक र राष्ट्रिय स्वार्थ बिपरित भनी टिप्पणी गरेका हुन् ।   narendra-jung

narendrajung pitter pm pushpa kamal dahal prachanda

विशेष