ताजा खबर News समाज

काठमाडौंमा भूकम्प

काठमाडौंमा भूकम्प

असोज ३ । आइतबार राती भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर राती १० बजेर ५७ मिनेट जाँदा ४ दशमलव ६ रिक्टरस्केलको भूकम्पको धक्का गएको जनाएको छ ।

Earthqueke

विशेष