News समाज

विहानै बस दुर्घटना ५ घाइते

विहानै बस दुर्घटना ५ घाइते

car-accident-graphic-demo

असोज ३ । दाङ्गको सतबरिया १ पदमिनी खोला नजिकै विहान साढे ५ बजे लु १ ख ८७४२ नम्बरको बस रुखमा ठोकिंदा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा बसमा सवार कपिलबस्तु थुनिया ८ की ३७ वर्षीया प्रेम कुमारी नेपाली, १३ वर्षीय सन्तोष नेपाली, अर्घाखाँची सन्धीखर्कका ५३ वर्षीय कृष्ण भुसाल, धारापानीका २१ वर्षीइ देव बहादुर घर्ति र ५० वर्षीया शान्ता पौडेल रहेका छन् । घाइते सबैलाई उपचारको लागि बुटवल लगिएको छ ।

Bus accident

विशेष