
असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक भइन । सैनिक मञ्च,टुडिखेलमा आज बिहान आयोजित सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रि, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी छन् ।
Bidya Bhandar
First Sambidhan Diwas
sambidhan diwas