खेल ताजा खबर News

संदिपलाई लिन आफै विमानस्थल पुगे माइकल क्लार्क (भिडियोसहित)

संदिपलाई लिन आफै विमानस्थल पुगे माइकल क्लार्क (भिडियोसहित)

sandip

असोज ३ । माइकल क्लार्कको एकेडेमी वेष्ट्रन सवअर्ब्स क्लबबाट खेल्न सन्दिप लामिछाने अष्ट्रेलिया पुगेका छन् ।सन्दिपलाई लिन अष्ट्रेलियाका पूर्व कप्तान क्लार्क आफैं विमानस्थल पुगेका थिए । उनी सन्दिप लामिछाने लेखेको प्लेकार्डसहित विमानस्थल पुगेका थिए । विमानस्थलमा भेटेका उनले मेरो सानु मित्रलाई भेटेको ट्विट र भिडियो समेत सार्वजनिक गरेका छन् ।

सन्दिप र क्लर्कले आगामी शनिबार एकसाथ मोसमोनमा खेल्नेछन् । नेपालका युवा क्रिकेटर सन्दिपले अबको करिव ५ महिना क्लार्बको एकेडेमीबाट क्रिकेट खेल्नेछन् ।

https://youtu.be/dqYmSCY4rDY  

Sandip Lamichane

विशेष