News

प्रधानमन्त्रीले आह्वान गरेको बैठक स्थगित

प्रधानमन्त्रीले आह्वान गरेको बैठक स्थगित
असोज – ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आह्वान गरेको सर्वदलीय बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका उपलब्धी बारे जानकारी दिन सोमबार दिउँसो दुई बजे बैठक बोलाएका थिए । उक्त बैठकमा संविधान संसोधनको विषयमा छलफल हुने बताइएको थियो । prachanda तर, मधेस केन्दीत दलहरुले संविधान दिवलाई कालो दिनका रुपमा मनाउने घोषणापछि प्रधानमन्त्रीले आजको बैठक स्थगित गरेको बताइएको छ । मधेस केन्द्रीत दलहरुले भने काठमाडौंका विभिन्न ठाउँमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरेर ‘कालो दिन’ मनाउँदै छन् ।

Prachanda Puspakamla Dahal

विशेष