भारतले कस्मिरमा नरसंहार गरेपछि पाकिस्तानले राष्ट्रसंघमा कुरा उठायो
असोज ४ । राष्ट्रसंघको सम्मेलनमा सहभागी हुन पुगेका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले कस्मिर मुद्दा उठाएका छन् ।
सरिफले कस्रिमा मानवअधिकार हनन भइरहेको दाबी गरेका छन् । कस्मिरमा आइतबार बिहान भएको घटना सम्बन्धमा उनले केही पनि प्रतिक्रिया दिएनन् । उनी कस्मिर मुद्दा र मानवअधिकार विषयकेन्द्रित रहे । ‘भारत प्रशासित कस्मिरमा मानवअधिकार हनन् बन्द गर्नुपर्छ, संसारले आतंककारी, स्वतन्त्र लडाईबीचको फरक छुट्टयाउनु पर्छ ।’ –नयाँ पत्रिकाबाट