News

विश्वविद्यालय खेलकुद संघद्वारा हाफ म्याराथनको आयोजना

विश्वविद्यालय खेलकुद संघद्वारा हाफ म्याराथनको आयोजना
असाेज - ४ । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद दिवसको अवसरमा विश्वविद्यालय खेलकुद संघले हाफ म्याराथनको आयोजना गरेको छ । संघले काठमाडौं नयाँबानेश्वरदेखि दशरथ रंगशालासम्म हाफ म्याराथन गरेको हो । run म्याराथनमा विभिन्न विश्व विद्यालयका करिब तीनसय विद्यार्थीहरुले भाग लिएको संघका महासचिव पुर्णसिंह बोहराले जानकारी दिए । अन्तर्राष्ट्रिय विश्व विद्यालय खेलकुद दिवश विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइदै छ ।

University sport association

विशेष