खेल ताजा खबर News

चेल्सीले लिसेस्टर सिटीलाई हरायो

चेल्सीले लिसेस्टर सिटीलाई हरायो

febrecas

असोज ५ । प्रिमियर लिग च्याम्पियन लिगमा चेल्सीले लिसेस्टर सिटीलाई हराएको छ । मंगलबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सिपमत लिसेस्टरलाई ४–२ गोल अन्तरले हराएको हो ।

यो जीत संगै चेल्सी खेलको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफमा २–१ गोल अन्तरले पछाडी रहेको चेल्सीले दोस्रो हाफमा पुन लयमा फर्कदै आफ्नो प्रिमियर लिगमा दाबेदारी रहेका प्रमाणित गर्यो । चेल्सीको जीतका लागि फ्रब्रिकास नायक बने उने खेलमा २ गोल गरे । निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयामा धकेलिएको थियो ।

Premier League

विशेष