विचित्र विश्व विदेश

९ सय ५८ रुपैँया भारु खर्चिएपछि नरेन्द्र मोदी २४ घण्टा साथैमा

९ सय ५८ रुपैँया भारु खर्चिएपछि नरेन्द्र मोदी २४ घण्टा साथैमा
असोज ५ । केही महिना अघि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ बिक्रिमा रहेको समाचार सेलाउन नपाउदै अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि बिक्रिमा राखिएको छ । narendra-modi-cartoon पाकिस्तानी प्रधानमन्त्रीको मूल्य १ करोड तोकिएको थियो । तर भारतीय प्रधानमन्त्री त्यो भन्दा कैयौँ गुणा सस्तो रहेको छ उनको मूल्य केवल ९ सय ५८ भारु रहेको छ । मोदीलाई एकचोटी किनेपछि २४ सै घण्टा उनीसँगै बस्न पाइनेछ । भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको उत्पादन गरिरहेको छ । नरम खेलौना बनाउने कम्पनी टिकल्सले मोदीको स्वरुपको खेलौना उत्पादन गरेको छ । मोदीको स्वरुपको खेलौनालाई अनलाइन मार्फत विक्रिमा राखिएको छ ।

India Nawaf Sarif Nrendra Modi Pkaistan

विशेष