ओबामालाई भेटे महतले

असोज ६ । राष्ट्रसंघीय महासंघमा सहभागी हुन न्यूयोर्क पुगेको परराष्ट्र मन्त्री प्रकाशशरण महतले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेका छन् । सहभागी हुन पुगेका टोली, उनका जीवन साथी तथा न्यूयोर्कका स्थायी प्रतिनीधि तथा उनीहरुको सम्मान स्वरुप ओबामाले मलतलाई भेटेका हुन ।
भेटमा राष्ट्रपति ओबामाले नेपालको शान्ति र विकासकमा अघि बढेकाको खुसी व्यक्त गरेका थिए । महतले नेपालको संविधान दिवस प्रति दिएको सन्देशले खुसी भएको नेपाली अधिकारीहरुले जनाकारी दिए । त्यस्तै मन्त्री महतले अमेरिकी विदेशमन्त्री जोन केरीलाई पनि भेटेका थिए । केरीले नपाल भ्रमण गर्ने इच्छा हुँदा हुँदै पनि नेपाल आउन नसकेको बताएका थिए ।
Barak Obama