News स्वास्थ्य

मुटुमा समस्या आएपछि सिंचाई मन्त्री अस्पताल भर्ना

मुटुमा समस्या आएपछि सिंचाई मन्त्री अस्पताल भर्ना

deepak-giri

असोज ६ । मुटुमा समस्या देखिएपछि सिंचाई मन्त्री दिपक गिरी अस्पताल भर्ना भएका छन् । राती १ बजे उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनका निजी सचिव शेष नारायण चौधरीले जानकारी दिएका छन् ।

Deepak Giri

विशेष