प्रधानमन्त्री प्रचण्ड र विश्व बैंकका कन्ट्री डाइरेक्टर फ्यानबीच भेटवार्ता
असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भूकम्पको पूनःनिर्माण सम्बन्धि विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल बनाउन आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनःनिर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए । प्रधानमन्त्रीले दाहालले भने,नेपालको पूनःनिर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकको थप सहयोग र साझेदारीका लागि नेपाल ईच्छुक रहेको छ ।’
भेटमा डाइरेक्टर फ्यानले नेपालको उर्जा, जलविद्युत ट्रान्समिसन लाइन, सेलार लगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिँदै विश्व बैंकको अलावा आइडिए र आईएससीको नेपाललाई सहयोग रहने बताए ।
bhetbarta
kyumiyo fyan
pm puhpa kamal dahal prachanda
world bankl