विदेश

इजिप्टमा डुंगा दुर्घटना, ४३ को मृत्यु

इजिप्टमा डुंगा दुर्घटना, ४३ को मृत्यु
असोज ६ । इजिप्टमा डुंगा दुर्घटना हुंदा ४३ जनाको ज्यान गएको छ भने १ सय ५४ जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु हुने मध्ये २० जना पुरुष, १० जना महिला, एक बच्चा र अन्य १२ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । now ६ सय जना अफ्रिकी मुलका आप्रवासी चढेको डुंगा कराफ अल सेख भन्ने क्षेत्रमा बुधबार डुबेको हो । क्षमता भन्दा बढी यात्रु बोकेको उक्त डुंगा बुधबार साँझ दुर्घटनामा परेको थियो । उनिहरु अवैधरुपमा इटालीतर्फ गइरहेको इजिप्टियन प्रधानमन्त्री सरिफ इस्मेलले बताएका छन् । बेपत्ताहरुको खोजीका लागि इजिप्टियन सेनाको गोताखोर टोली परिचालन गरिएको छ ।

Accident Igipt now

विशेष