'पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्छ' - राष्ट्रपति भण्डारी
असोज ६ । राष्ट्रपति विद्या भण्डारीले देशलाई द्रत गतिमा अघि बढाउन सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताएकी छिन् । पत्रकारिता पेशालाई मर्यादित र उत्तरदायी बनाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याएकी हुन् ।
प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन ‘पत्रकारिता पेशालाई उत्तरदायी बनाई जनविश्वास बढाउनुपर्छ ।’
पत्रकारहरुले सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरिन् । सञ्चारमाध्यमले उत्पीडित वर्ग र समुदायको हितमा वकालत गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रेस काउन्सीलले बिभिन्न विधामा दिने पुरस्कार वितरण गरेकी थिइन् ।
bidhya bhandari
Maryadit
Patrakarita
Rastrapati