News

प्रधान सेनापती क्षेत्री र अमेरिकी सेनाका जनरल मेजर बिल्टनबीच भेटवार्ता

प्रधान सेनापती क्षेत्री र अमेरिकी सेनाका जनरल मेजर बिल्टनबीच भेटवार्ता
असोज – ६ । अमेरिकी सेनाका पेसिफिकका डिपुटी कमान्डिङ जनरल मेजर जर्जरी विल्टन र जंगी अड्डाका प्रधान सेनापती महारथी राजेन्द्र क्षेत्रीसँग भेटवार्ता भएको छ । sena अमेरिक सेना र नेपाली सेनाको सयुक्त आयोजनामा संचालन भइरहेको डिजास्टर रिस्पोन्स एक्ससाइज एण्ड एक्सचेन्ज (डिआरईई)मा सहमागि हुन मेजर जनरल बिल्टन नेपाल आएका हुन् । उक्त भेटवार्तामा प्रधान सेनापति र मेजर जनरल बिल्टनबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Deputy Commanding General DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) Major General Gergory Bilton Rajendra Chhetry

विशेष