विदेश

काला जातीलाई हत्या गरेको अभियोगमा प्रहरी अधिकृतमाथि कार्वाही

काला जातीलाई हत्या गरेको अभियोगमा प्रहरी अधिकृतमाथि कार्वाही
असोज  - ७ । अमेरीकाको ओक्लोहामाको टुल्सामा एक प्रहरी अधिकारीले काला जातीका हतियार बिहिन व्याक्तिलाई गोली हानी हत्या गरेको आरोपमा कार्वाहीका लागि मुद्धा दायर गरिएको छ । Gunfire एक सरकारी वकिलले हत्या अभियोगमा बेट्टी शेल्बीविरुद्व प्रथम डिग्री मुद्दा दर्ता गरिएको बताएका छन् । प्रहरी अधिकृत शेल्बीले टेरेन्च क्लचर नामका ती व्याक्तिलाई आफ्नो बिग्रीएको कारको छेउमा बसीरहेको बेला गोली हानेका थिए ।

America Death Gun

विशेष