News

मनसुन सकियो, आज साँझदेखि रोकिने

मनसुन सकियो, आज साँझदेखि रोकिने
असोज ८ । मनसुन मध्य क्षेत्रबाट सुरु भई पूर्वतिर जानेक्रम रहेकाले अाज (शनिबार) साँझसम्ममा मनसुन राेकिने छ । भाेली (अाइतबार)बाट माैसम सफा हुने मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्ररेलले बताएकी छन् । rain २३ सेप्टेम्बरबाट मनसुन रोकिने भएपनि वर्षा हुने क्रम केही दिन रहेकाे पोख्ररेलले जानकारी दिएकी हुन् । मनसुन पश्चिमबाट पूर्वतिर जाने क्रम रहेकाले साँझबाट रोकिने माैसमविद् पाेख्रेलकाे भनाइ छ ।  

mausam

विशेष