माओवादी केन्द्रीय सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी

असोज -८ । नेकपा (माओवादी) केन्द्रीय सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भइरहेको छ ।
बैठकले पार्टीको संगठनात्मक विधि र व्यवस्थापनबारे महत्वपूर्ण निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिएकी हुन् ।
baithak
maobadi
pm pushpa kamal dahal prachanda
