विदेश

अमेरिकी सपिङ महलमा गोली चल्यो, ३ को मृत्यु

अमेरिकी सपिङ महलमा गोली चल्यो, ३ को मृत्यु
असोज - ८ । अमेरिकाको बलिंगटन शहरको एक सपिङ महलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । america वाशिंटन राज्यको बलिंगटन शरको शपिङ महलमा गोली चल्दा अर्का एकजना गम्भीर घाइते छन् । सियाटबाट करिब एक सय किलोमटिर उत्तरमा रहेको सो स्थानमा गोली प्रहार गर्ने व्यक्ति भने फरार रहेका छन् । ति व्यक्ति फरार भएपनि उसको तस्बिर भने प्रहरीले सार्वजनिक गरेको छ । हिस्पानीक समुदायका पुरुष बताइएका ति व्यक्तिलाई प्रहरीले खोजी राखेको छ । समाचारमा उल्लेख भए अनुसार गोली प्रहार गर्नुको उद्देश्य अझैसम्म खुल्न सकेको छैन ।

Accident America Gun

विशेष