डेनमार्कमा शारीरिक सम्बन्ध राख्ने जोडीलाई सरकारको अनौठो उपहार
असोज - ८ । डेनमार्कको सरकारले देशको जनसंख्या कमी भएको कुरालाई मध्यनजर गर्दै यहाँका मानिहरुलाई शारीरिक सम्पर्क गर्न विदा दिने गरेको छ ।
यहाँको जनसंख्यामा निरन्तर रुपमा की भइरहेको छ । यहाँ वार्षिक जन्मदर १ दशमलव ७ प्रतिशत पुगेको देखिन्छ । यहि कारण डेनमार्क सरकारले बच्चा जन्माउन मानिसहरुलाई प्रोत्साहन गरेको हो । यसको लागि सरकारले अनौठा अनौठा योजनाहरु ल्याइरहेको छ ।
यसैक्रममा मानिसलाई यौन सम्पर्क गर्नका लागि विदा दिनुका साथै सेक्सको लागि ठाउँ ठाउँमा विज्ञापन लगाइएको छ । ताकि उनीहरुले काम भन्दा पनि बढी समय आफ्नो पार्टनरलाई दिन सकोस् र जनसंख्या बढाउनमा मद्दत पुगोस भनेर ।
खास गरेर मानिसले हप्तामा ६ दिन काम गर्छन् एक अर्काेलाई समय दिन सक्दैनन् । यसकारण सरकारले चाहन्छ पार्टनरहरुले एकअर्कालाई बढी समय दिन सकोस् र जनसँख्या बढाउन् । सरकारको यो योजनाको उपलब्धिस्वरुप बितेको २ महिनामा डेनमार्कमा जनसंख्यामा २० हजारको फरक पाइएको छ ।
Denmark