ताजा खबर News

सोलुखुम्बुमा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुमा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना
mounta असोज ९ । सोलुखुम्बुको जुभुङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ । इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगेको छ । सोलुखुम्बु प्रहरीले पाइलट र यात्रु सबै सकुशल रहेको जनाएको छ

Mountain Air

विशेष