News

हिमस्टारद्वारा 'सबै ह्याप्पी सबै लक्की' अफर घोषणा

हिमस्टारद्वारा 'सबै ह्याप्पी सबै लक्की' अफर घोषणा
असोज - ९ । हिमस्टारको 'सबै ह्याप्पी सबै लक्की' अफरको घोषणा गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रा. लि. हिमस्टार इलेक्ट्रोनिक्स तथा होम अप्लाएन्सका आधिकारिक बितरकले हिमस्टार होम अप्लाएन्समा “सबै ह्याप्पी सबै लक्की” योजना सार्वजनिक गरेको हो । mnemonic नेपालीहरुको महान् चाड बडा दशैं तथा तिहारको अवसर पारेर कम्पनीले हिमस्टारका रेफ्रिजेरेटरहरु, एलईडी टिभीहरु,तथा चेस्ट फ्रिजरहरु उपहार स्वरुप ग्राहकहरुले प्राप्त गर्न सक्ने घोषणा गरेको छ । खरिदकर्ताहरुले ३९ इन्च, ४० इन्च र ५० इन्चको हिमस्टार एलईडी टिभीको खरिदमा हिमस्टार राइसकुकर प्राप्त गर्नेछन् । यस्तै १९ इन्च, २० इन्च, २२ इन्च, २४ इन्च र ३२ इन्चको एलईडि टिभीको खरिदमा विण्ड चीटर निःशुल्क प्राप्त गर्नेछन् । नेपालको प्रसिद्ध ब्राण्ड हिमस्टारले बजारमा उत्कृष्ट इलेक्ट्रोनिक्स होम अप्लाएन्स प्रदान गर्दै आएको छ । यो दशैं तथा तिहारमा ग्राहकहरुले हिमस्टारका उत्पादनहरु खरिद गरेर उत्कृष्ट अनुभव लिन सक्ने कम्पनीले विश्वास गरेको छ । सबै लक्की सबै ह्याप्पी योजना यँही तिहारसम्म लागू हुने हिमस्टारले जनाएको छ ।

dashain Himstar Luckey Draw

विशेष