ताजा खबर News

देश छाड्न बाध्य भएँ: दीक्षित

देश छाड्न बाध्य भएँ: दीक्षित

Kunda\ असोज ११ । पत्रकार कुन्द दीक्षितले आफूविरुद्ध नेपालमा राजनीतिक रुपमा संगठीत गतिविधि भएको उल्लेख गर्दे देश छाड्न बाध्य भएको बताएका छन् ।

काठमाडौंमा हालै आयोजित विश्व खोज पत्रकारहरुको सम्मेलनमा भिडियो सन्देश पठाउंदै आफू विदेशमा बस्न बाध्य भएको बताएका हुन । यसकारण म नेपालमा आउने स्थिती भएन । आशा छ तपाईहरुले नेपालमा राम्रो समय व्यतीत गरिरहनु भएको छ । उनले भिडियो सन्देश मार्फत खोज पत्रकारीतको सम्मेलनमा भाग लिन आएका पत्रकारहरुलाई भनेका छन् ।

Kunda Dixit

विशेष