News

घिमिरेको स्थिति छिटाे पत्ता लगाउन रेग्मीको अाग्रह

घिमिरेको स्थिति छिटाे पत्ता लगाउन रेग्मीको अाग्रह
असोज -११ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले त्रिशुली नदीमा कार दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र परिवारका अन्य सदस्यको अवस्था पत्ता लगाउन सरकारसँग माग गरेका छन् । khil-raj-regmi पूर्वअध्यक्ष रेग्मीले निजी सचिवालयका प्रेस संयोजक राजेन्द्र पाण्डेले मंगलबार प्रेस  विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई घिमिरेको उद्धारमा अत्यावश्यक उपकरणको प्रयोग गर्न आग्रह गरेका छन् ।

Bimalendra Nidhi khelaraj regmi pm pushpa kamal dahal prachanda

विशेष