पूर्वगृहमन्त्री दुर्घटनाकाे छानबिनका लागि आयोग गठन

असाेज - ११ । मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको दुर्घटना र धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन अायाेग गठन गरेकाे हाे ।
सरकारले पूर्व महानिरीक्षक कुवेर रानाको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न र सडक दुर्घटना रोक्ने दीर्घकालीन उपायबारे सुझाव पेश गर्न निर्देशन दिइएको छ ।
Madhab Prasad Ghimire
Mantri parisar
