विदेश

चीनमा काेइला खानी विस्फोट, १८ मजदुरको मृत्यु

चीनमा काेइला खानी विस्फोट, १८ मजदुरको मृत्यु
असोज–१२ । चीनको एक सहरमा विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ । china-explosion उत्तरपश्चिमी चीनको सिजुइसान सहर नजिकै मङ्गलबार खानीमा विस्फोटमा परी १८ जना मजदुरको मृत्यु भएको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ । खानीमा विस्फोटपछि आवतजावत गर्ने बाटो बन्द भएपछि ११ जना कामदार खानीभित्र थुनिएका छन् । चिनियाँ अधिकारीले थुनिएका कामदारलाई उद्धार गर्नका लागि प्रयास जारी राखिएको बताएका छन् । विस्फोटको कारण अझै विस्तृत रुपमा खुल्न नसकेपछि यसबारे छानबिन भइरेहेको छ ।

China Explosion

विशेष