विदेश

अफ्गानिस्तानमा सरकार विरोधी लडाकूहरुद्वारा पाँच सैनिककाे हत्या

अफ्गानिस्तानमा सरकार विरोधी लडाकूहरुद्वारा पाँच सैनिककाे हत्या
असाेज - १२ । पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानी लडाकु समूह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन्। सेनाले दुई पक्षीय भिडन्तका क्रममा विद्रोहीतर्फका २० जना पनि मारिएका छन् भने ४७ जना घाइते भएका छन्। सेनाले विद्रोहीका हतियार बमलगायतका सामग्री पनि कब्जामा लिएको वक्तव्यमार्फत् जनाएको छ। रासस/सिन्ह्वा

Afghanistan war five army die in the war

विशेष