प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुर अस्पतालको आकस्मिक निरीक्षण
असोज - १३ । प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहान भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनलेबिरामीहरुको स्वास्थ्यस्थिति र सेवा प्रवाहबारे जानकारी लिएका थिए ।
निरीक्षणका क्रममा अस्पताल प्रशासनलाई सरकारले शिक्षा स्वास्थ्यलाई उच्च प्राथमिकताका राखेको जानकारी ,गराएका थिए ।
'सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय यसैमा केन्द्रित छ ।' उनले भने, 'यस अस्पतालले पनि जनताको स्वमस्थ्य संवेदनशीलतालाई ख्याल गरेर सेवा प्रवाह गर्न निर्देशित गर्दछु ।'
bharatpur
chiktwan
hospital
nirikshan
pm ppushpa kamal dahal prachanda