News

प्रधानमन्त्री प्रचण्डले भारतसँग राष्ट्रघाती सहमति गरेको भन्दै बाबुराम सडकमा (नोटिससहित)

प्रधानमन्त्री प्रचण्डले भारतसँग राष्ट्रघाती सहमति गरेको भन्दै बाबुराम सडकमा (नोटिससहित)
असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यलाई नयाँशक्ति नेपालले प्रतिगामी र राष्ट्रघाती ठहर गरेको छ । naya-shakti नेपाललाई भारतमुखी र भुटानजस्तो बनाउने गरी बक्तव्य आएको भन्दै नयाँ शक्तिले सडक आन्दोलनको घोषणा गरेको हो । शुक्रबार एक बजे सिंहदरबार अघि भद्रकालीमा प्रदर्शन गर्न लागेको नयाँ शक्तिले प्रचण्डमाथि कडा राजनीतिक प्रहार गर्न लागेको हो । प्रचण्डले भारतपरस्त अारोप लगाउँदै आएका पूर्व प्रधानमन्त्री भट्टराईले प्रचण्डलाई भारतपरस्त घोषणा गरेका छन् ।

baburam bhattarai pm pushpa kamal dahal prachanda

विशेष