परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा परीक्षाफल प्रकाशित
असाेज १३ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
गत जेठ र असारमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित भएको छ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ। नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशनअनुसार पनि थाहा पाउन सकिनेछ। साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ।
Result
TU