विदेश News

रोनाल्डो चढेको जहाज दुर्घटना

रोनाल्डो चढेको जहाज  दुर्घटना

ronaldo असोज १४ । क्रिष्टियानो रोनाल्डोको प्राइभेट जेट प्लेन अवतरणका क्रममा बार्सिलोनामा दुर्घटनामा परेको छ ।दुर्घटनाको समयमा विमानमा रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डो भने थिएनन् । १५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको हो ।

समाचारमा जनाइए अनुसार अवतरणका क्रममा ल्याडिङ गियरमा समस्या आएको थियो । दुर्घटनामा प्लेनका पाइलटलाई सामान्य चोट लागेको छ । तर, कसैको अवस्था पनि गम्भीर छैन । प्लेन दुर्घटना भएको बेलामा रोनाल्डो भने जर्मनीमा बोरुसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेलिरहेका थिए ।

Ronaldo

विशेष