News

सधै सुकिला रहने अनिल केशरी शाह भन्छन् जुँगा बनाउनै पाँच मिनेट लाग्छ

सधै सुकिला रहने अनिल केशरी शाह भन्छन् जुँगा बनाउनै पाँच मिनेट लाग्छ

anil-keshari-shah

आफुले आफैलाई हेर्दा स्मार्ट जस्तो देखिनु पर्दछ । अरुले स्मार्ट देखियो भनेर स्मार्ट भइने होइन । मेघा बैकका सिइओ अनिल केशरी शाह भन्छन् र मैले आफ्नो उमेर स्थान र परिस्थिती विचार गरेर जे लगाउंछु त्यो नै फेसन हो ।

समय भन्ने चीज नै यस्तै हो आफ्नो बशमा हुँदैन । समयसंग बस्ने आफ्नो बसको बात हुँदैन । म आफु र आफ्नो व्यक्तित्व राम्रो बनाउन समय दिन्छु । आफूलाई स्मार्ट र सुकिलो सम्झने शाह भन्छन अहिले मैले जुँगा पालेको छु त्यो जुँगा मेन्टेन गर्ननै पाँच मिनेट लाग्छ ।

Anil Kesari shaha

विशेष