दरबारमार्गको जुत्ता शो रुममा आगलागी

असोज १४ । काठमाडौंको दरबारमार्ग जुत्ता शो रुममा आगलागी भएको छ ।
इनभे सुज नामक जुत्ता शो रुममा आगलागी भएपछि प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । अागाे के कारणले लागेकाे भन्ने थाहा हुन सकेकाे छैन् ।
विस्तृत विवरण आउन बाँकि छ ।
aglagi
Darbarmarg
jutta sorum
