विदेश

अमेरिकाको न्यूजर्सीमा रेल दुर्घटनामा १ को मुत्यु, ११४ जना घाइते

अमेरिकाको न्यूजर्सीमा रेल दुर्घटनामा १ को मुत्यु, ११४ जना घाइते
असोज – १४ । तीव्र गतिमा आएको एक यात्री रेलको न्यूजर्सी स्थित एक स्टेशनमा दुर्घटनाग्रस्त हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् । train बिहानीको भीडभाडको समयमा भएको यस दुर्घटनाको कारण यातायातको केन्द्र र मैनहटनको प्रवेशद्धारमा जाने स्टेशनमा भारी क्षति भएको थियो । न्यूजर्सीका गभर्नर क्रिस के क्रिस क्रिस्टीका अनुसार होबोकोन स्टेशनमा धेरै तेज गतिमा दाखिल भएको र अवरोधकमा ठोक्किएको हो ।

America Death Train Accident

विशेष