विदेश

शपथ लिएकै दिन ओबामाको निर्णय उल्टाउने ट्रम्पको निर्णय

शपथ लिएकै दिन ओबामाको निर्णय उल्टाउने ट्रम्पको निर्णय

पुस २० । अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा पदभार ग्रहण गरेको पहिलो दिनमा नै ओबामा प्रशासनले गरेका केहि निर्णय उल्ट्याउने भएका छन् ।

ट्रम्पका निकट सहयोगी अर्थात ह्वाइट हाउसका सम्भावित प्रवक्ता सिन स्पाइसरले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिनमा नै आर्थिक प्रगति र रोजगार सिर्जना गर्ने काम प्रभावित भएकाले ट्रम्पले ओबामाका केहि कार्यकारी निर्णयलाई उल्ट्याउने बताए । स्पायसरले जनवरी २० मा सपथ लिएसँगै ट्रम्पले गर्ने पहिलो काम नै यही हुने बताए ।

donald trup

विशेष