News

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त
पुस २१  सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । अाज  बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो । ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।

विशेष