विदेश

रहेनन् ओम पुरी

रहेनन् ओम पुरी
पुस २२ । भारतीय बलिउड कलाकार ओमपुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । आज विहान ह्दयघातका कारण वरिष्ठ कलाकारर ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । वरिष्ठ कलाकार ओम पुरीले भारतीय चलचित्र, पाकिस्तान र हलिउडमा समेत थुप्रै सिनेमामा काम गरेका थिए ।

Om Puri

विशेष