विदेश

ओम पुरीको मृत्यु शंकास्पद

ओम पुरीको मृत्यु शंकास्पद
पुस २४ । भारतीय अभिनेता ओम पुरीको मृत्युकासम्बन्धमा छानबीन हुने भएको छ । ६६ वर्षीय पुरीको हृदयाघातका कारण मुम्बईमा निधन भएको पारिवारीक स्रोतले बताएपनि टाउकोमा चोटका निशाना पाइएकाले मृत्यु शंकास्पद मानिएको हो । यसबारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गरिएको छैन । उनकोे घरका सहयोगीहरुले कोठामा लडेर टाउकोमा चोट लागेको बताएपछि हृदयघातका कारण मृत्यु नभएको खुलासा भएको हो ।

Om Puri

विशेष