विदेश

भारतीय सैनिकमाथि हमला ३ जना सैनिकको ज्यान गयो

भारतीय सैनिकमाथि हमला ३ जना सैनिकको ज्यान गयो

पुस २५ । भारत र पाकिस्तानको सिमामा भारतीय सैनिकमाथि हमला भएको छ ।  हमलामा ३ जना भारतीय सैनिकको निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

हमला भारतको अखनुर जिल्लामा भएको हो भने हमला गर्ने व्यक्ति भाग्न सफल भएका थिए । उक्त हमलामा संलग्नको भारतीय सैनिकले खोजी जारी राखेको छ ।

Hamala

विशेष