विदेश

मोदीको डिग्री नै नक्कली !

मोदीको डिग्री नै नक्कली !

पुस २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसारको शक्तिशाली व्यक्तिहरुमा गनिन्छन् । भारतमा कालो धन (ब्लाक मनी) नियन्त्रण गर्न भारतमा नोटबन्दीले संसारमा तहल्का नै मच्चायो । तर अहिले फेरि उनको चर्चा हुन थालेको छ ।

त्यो हो उनको नक्कली सर्टिफिकेट । भारतीय सेन्ट्रल इन्फरमेशन कमीशनले दिल्ली विश्वविद्यलायलाई उनको सर्टिफिकेट नक्कली वा सक्कली भएको बारेमा जाँच गर्न आदेश दिएको छ ।

उनले सन् १९७८ मा विए पास गरेको दाबी गरेका थिए । यस अघि दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले प्रधानमन्त्रीको बीएको सर्टिफिकेट नक्कली भएको बताएका थिए ।

Narendra modi

विशेष