विदेश

बाराक ओबामाको अन्तिम भाषण, भावुक बन्दै आँशु झारे

बाराक ओबामाको अन्तिम भाषण, भावुक बन्दै आँशु झारे

पुस २७ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो आठ वर्षे कार्यकालको अन्तिम भाषण गरेका छन् । अब उनी सार्वजनिक रुपमा अमेरिकी राष्ट्रपतिको रुपमा कुनै सार्वजनिक कार्यक्रममा रहने छैनन् । भाषणका क्रममा उनी निकै भावुक भएका थिए ।

उनले भनेका छन् मैले अमेरिकी जनतालाई जे दिनसके त्यो पर्याप्त नभएको भन्दैनिकै भावुक बनेका थिए । २० हजार जनतालाई स्वास्थ्य र शिक्षामा पु¥याएको योगदानको चर्चा गरेका थिए । त्यस्तै उनले ओबामाले ९÷११ को बारेमा पनि चर्चा गरेका थिए । उनले जसरी मलाई जर्ज बुसले अमेरिकी जनताको समृद्धिका लागि सिकाएका थिए ।

त्यसको बारेमा मैले भावी राष्ट्रपति ट्रम्पलाई पनि राष्ट्रपतिको काम कारबाहीका बारेमा नेताको रुपमा रहन आग्रह पनि गरेका छन् ।

Barak Obama

विशेष